हेम श्रेष्ठको लेखन निर्देशन रहेको टेलीचलचित्रको नया अध्याय सार्बजानीक

40
SHARES
79
VIEWS

समाजसेवी तथा कुसल लेखन तथा निर्देशक हेम श्रेष्ठको टेलीचलचित्र (कुशल श्रीमान) भाग ६ सार्बजानकि भएको छ । सामाजिक विषय बस्तुलाई समेटिएको उक्त चलचित्रले समाजमा रहेमा बिकृती विसंगतीलाई उजागर गर्ने अपेक्षा गरिएको छ। श्रेष्ठको लेखन निर्देशनमा तयार भएको टेलीचलचित्रमा स्वयं आफै पनि दोहोरो भुमिकामा देखिने भएकाछन । उक्त टेलीचलचित्रलाई विष्णु श्रेष्ठले ब्यबस्थापन गर्नुभएकोछ भने अन्जु बस्नेत,कविता थापाले भरपुर मेहनेत गर्नुभएको छ। चर्चित कलाकार लक्ष्मण चौलागाई (खिन्ते काका) लेखन निर्देशन हेम श्रेष्ठ, विष्णु श्रेष्ठ, अन्जु बस्नेत,कविता थापा,सानुकान्छा कार्की,राजकुमार विक,वर्षा मगर,शक्ती मगर,प्रनिशा कार्की,नवराज गौतमले अभिनयमा भरपुर मेहनेत गरेको देखिन्छ । समाजको बिकृतिलाई उजागर गर्दैलाने विषय बस्तु भएकाले दर्शकको मन जित्न सक्ने टेलीचलचित्र बन्ने ठोकुवा गर्छन निर्देशक हेम श्रेष्ठ । सुरुवाति चरणमा दर्शकलाई केहि खल्लो भएपनि आगामी दिनमा शसक्तरुपले अगाडी बढ्ने कुरामा विश्वस्तछन ब्यबस्थापक तथा कलाकार विष्णु श्रेष्ठ । त्यस्तै अन्जु बस्नेत,कविता थापा,सानुकान्छा कार्की लगाएतले उक्त टेलीचलचित्रलाई नया उचाइमा लैजाने अठोटनै गरेकाछन्। उक्त टेलीचलचित्र HPM मिडिया मार्फत सर्वजानिक भएको छ।

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!