विदेशमा अलपत्र युवाहरु आफ्नो पैसा तिरेर आउन सक्दैनन्: नेपाली काङ्ग्रेस तरुण नेता लाल ब जिसि

45
SHARES
159
VIEWS

बेरोजगारी भए र आमा बुवा छोराछोरी पाल्ने को निम्ति बिदेश गएका नेपाली दाजुभाईहरुले कसरी आफ्नो रकम खर्च गरेर घर फर्किन सक्छन जुन सरकारले यो निर्णय गरेको छ, गतल गरेछ सरकारले यति ठुलो रकम भष्टचार गर्न हुनु बिदेश मा अलपत्र परेका नेपाली दाजुभाइ ददिबैहिनिलाई सरकारि रकम खर्च गरेर नेपाल फर्काउन नहुने यो गलत निर्णय हो यदि नेपाल सरकारले यो निर्णय फिर्ता नलिए नेपाल सरकार को रकमले बिदेश मा अलपत्र परेका नेपाली दाजुभाइ दिदीबहिनी लाई फिर्ता नलिए हामी आन्दोलन गर्न तयार छौ खबर दार.

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!