राजनीति

‘सरकार भरसक लकडाउन नगर्ने पक्षमा’

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ...

पुरा पढ्नुहोस »

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार   

दार्चुला, २७ चैत :    व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा...

पुरा पढ्नुहोस »

माओवादीद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध   

मकवानपुर, २६ चैत  : वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गर्नुभयो । उहाँहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका...

पुरा पढ्नुहोस »

प्रतिनिधिसभाका चार सदस्यको पद रिक्त 

काठमाडौँ, २६ चैत :    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहनुभएका चार सदस्यको पद रिक्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहनुभएका टोपबहादुर रायमाझी, लेखराज...

पुरा पढ्नुहोस »

महासङ्घ कास्कीको अध्यक्षमा भण्डारी   

गण्डकी, २६ चैत :    नेपाल पत्रकार महासङ्घ कास्कीमा विमला भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनमा भण्डारी १७४ मतसहित विजयी बन्नुभएको हो । उहाँका प्रतिस्पर्धी केशवशरण लामिछानेले...

पुरा पढ्नुहोस »

म्यान्मारको जुन्ता सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ   

याङ्गुन    २६ चैत, ९रासस÷एएफपी०:  म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत...

पुरा पढ्नुहोस »

पत्रकार महासङ्घ ललितपुरको अध्यक्षमा सागर   

ललितपुर, २६ चैत :    नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी हुनुभएको छ । बुधबार भएको महासङ्घको २६आँै महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गर्नुभएको छ ।...

पुरा पढ्नुहोस »
Page 1 of 29 1 2 29

भर्खरै

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!