रोचक

ऐतिहासिक इँटा फेला प¥यो   

वीरगञ्ज, २२ चैत :  पुरातत्व विभाग काठमाडाँैले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ । सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित...

पुरा पढ्नुहोस »

बच्चालाई गाली गर्नुभएको छ भने ‘सरी’ भनेर तुरुन्त गल्ती सुधार्नुहोस्, यसो गर्दा आफू पनि दुःखी छु भनेर बताउनुहोस्

आइ एम सरी’ । हुन त यो तीन शब्दको सानो वाक्य हो तर यसको असर ठूलो हुनसक्छ । विशेषगरी जब कुरा बच्चाको आउँछ । यस्तै घटना अघिल्लो हप्ता अमेरिकामा भयो ।...

पुरा पढ्नुहोस »

सेक्स सम्बन्धि नयाँ रहस्य : यस्तो छ सेक्स गर्ने तरिका

मानव जीवनमात्र नभएर यस धर्तीमा रहेका हरेर सजिव जीवमा यौन सम्पर्क अति आवश्य क्रियाकलाप हो । किन कि यौन विना कुनै संसारमा अर्को जीवका कल्पन गर्न सकिदैन भने सेक्स शारीरिक मात्र...

पुरा पढ्नुहोस »

३ पटक यौन सम्बन्ध राखेको अभियोग लागेपछि बेलायती राजकुमारले पद त्याग्नु पर्यो

एजेन्सी । सानो उमेरका केटीहरुसंग यौन सम्बन्ध राखेको आरोप लागेपछि बेलायती राजकुमार एन्ड्रयुले पद त्याग गर्ने घोषणा गर्नुपरेको छ । उनलाई एक १७ वर्षकी किशोरीले ३ पटक यौन सम्बन्ध राखेको अभियोग...

पुरा पढ्नुहोस »

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

काठमाडौँ, १९ :विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै...

पुरा पढ्नुहोस »

पटक-पटक किन लाग्छ पिसाब? कारण यस्ताे

पटक-पटक पिसाब लाग्नु एक समस्या हो। यस्तो समस्याले मानिसलाई सास्ति दिने गर्छ। यो समस्याबारे मानिस पूर्ण रुपमा जानकार हुँदैन। तर, शरीरमा चिडचिडाहट आउने गर्छ। पटक-पटक पिसाब लाग्दा सामान्य रुपमा लिनु हुँदैन।...

पुरा पढ्नुहोस »

महाकालीमा जलयात्रा शुरु   

बैतडी, १० चैत :    महाकाली नदीमा जलयात्रा (र्याफ्टिङ) शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो । दशरथचन्द नगरपालिका र रुडेसले...

पुरा पढ्नुहोस »
Page 1 of 4 1 2 4

भर्खरै

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!